यस स्तम्भमा तपाँइ मनपरेको प्रेस फोटो पठाउन सक्नुहुनेछ।

फोटो JPEG फर्म्याटमा क्याप्सन समेत उल्लेख गरी पठाउनु पर्नेछ। पठाउने हैन त? -webmanager

_______________________________________________________________

पानीको अभाव भएपछि इलाममा दमकलबाट पानी बाँडिदैः

दमकल
अन्तर्राष्‍ट्रिय पानी दिवसका दिन नगरपालिकाले बाँडेको सो पानी नारायणस्थान स्थित फोहोर कुवाबाट ल्याइएको हो। तस्वीर रोहितचन्द्र भट्टराई

sangini1.jpgब्राहृमण समुदायमा लोपोन्मुख संगिनी नाच्दै महिलाहरु । भड्किलो फेशन र युवा वर्गमा संस्कृति प्रति घट्दो आस्थाका कारण संगिनी नाँच हराउँदै गएको छ ।

balan1.jpg

हामी पनि के कमः लोपोन्मुख बालन नाच्दै उत्तरी इलामका बासिन्दाहरू।

तस्वीर: लक्ष्मीप्रसाद मिश्र/इलाम