- Posta Raj Lamichhane In this 21st century, the modern means of communication and internet system has made the world global village. People of different interest and action visit from place to place which is called tourism. So, tourist is a person who travels away from home to appreciate nature, for relaxation and for enjoyment. (more…)
Potentiality of Eco-tourism in Ilam Thursday, Nov 8 2007
Uncategorized इलाम चिनारी (२) बाट गद 11:44 am
- Tara Sapkota Introduction: Ilam is a small hilly district, which is located in Eastern Development Region of Nepal with an area of 1703 sq. km. extending from 260.40′ to 270.8′ north latitude and 870.40′ to 880.10′ east longitude. The altitude of this district ranges from 250 meter to 3636 meter above from the sea level. (more…)
A Mission to Mirmire Thursday, Nov 8 2007
Uncategorized इलाम चिनारी (२) बाट गद 11:37 am
- Gopal Subhechhu Even a poet accidentally reaches there at the moment, no doubt, he will compose a poem with spontaneous overflow of feelings, joys and emotions where he would have a sight of aesthetic scene of rising sun, setting at the top of hill, surrounded by green tea bushes, with fresh and fake blowing of cool air, as if he is in the beautiful garden of heaven. (more…)
Lepcha: An Introduction Thursday, Nov 8 2007
Uncategorized इलाम चिनारी (२) बाट गद 11:36 am
- Sewanta kattel Lepcha is a Tibeto-Burman language speaking group of people living in Sikkim, Darjeeling district in west Bengal of India, Ilam district of Nepal and several villages of Samtsi district of Bhutan. (more…)
Tourism in Ilam: Potentialities and challenges Thursday, Nov 8 2007
Uncategorized इलाम चिनारी (२) बाट गद 11:35 am
- Prem Bahadur Phya Ilam district which is one of the districts of Mechi zone of covers an area of 1,703 km² and has a population (2001) of 282,806. Because of its diversity ( bio-, geo-, linguistic and culutral diversity), it is very difficult to explain what Ilam exactly is and unless we explore the diverities any of its explanation becomes incomplete. (more…)
ILAM A WONDER OF THE EAST NEPAL Thursday, Nov 8 2007
Uncategorized 11:33 am
- Rajendra Prasad Baral
Nepal is an exotic tourist destination. It is the land of nature, culture and adventure. Outside Kathmandu. there are many things to see and many places worthy of visit for the holiday makers from far and wide. (more…)
विद्यार्थी मञ्चको साधारण सभाः नयाँ कार्य समिति Tuesday, Oct 9 2007
Uncategorized ताजा समाचार 2:36 pm
मञ्चको नवनिर्वाचित छैठौं कार्यसमिति
कीर्तिपुर १२ असोज-
इलामेली विद्यार्थी मञ्चको छैठौं साधारण सभा असोज १२ गते कीर्तिपुरमा सम्पन्न भयो। हरेक बर्ष “चिनारी” नामक स्मारिका प्रकाशित गर्दै आएको मञ्चले यसपालीको चिनारीलाई “पर्यटन विशेषाङ्क” को रूपमा प्रकाशित गरेको छ। (more…)
इलामलाई एशियाको शैक्षिक केन्द्र बनाऔं Monday, Jul 9 2007
Uncategorized इलाम चिनारीबाट गद्य 11:15 am
-अर्जुन भट्टराई
पृष्ठभूमि निरंकुशतन्त्रलाई केही हदसम्ममा किनारा लगाएको अवस्थामात्र नभई समग्र राजनीतिक परिस्थिति उत्साहजनक अवस्थामा र आँकलन गर्न नसक्ने रूपमा द्रुत परिवर्तनतर्फ केन्द्रित छ। निरंकुशतन्त्रले नेपाल आमालाई २३० बर्षमा हालीमुहाली गरी खोक्रो अवस्थामा पुर्याइ आजको कठिन अवस्थामा देश जिम्मेवार राजनीतिक दलहरूको हातमा छ। अबको नयाँ नेपालको भाग्यरेखा निर्माणको सवालमा माओवादी पनि उत्तिकै जिम्मेवार भएको महशुस सर्वत्र भएको छ। (more…)
नेपालको बदलिएको परिस्थिति र युवा विद्यार्थीको भूमिका Monday, Jul 9 2007
Uncategorized इलाम चिनारीबाट गद्य 11:15 am
-बसन्त कुमार पराजुली
भरखरै मात्र नेपाली जनताको सहभागितामा जनआन्दोन–२ को प्रथम चरण सम्पन्न भई सामन्तवादका आधारशीलाहरूलाई भत्काउने कार्यको थालनी भएको छ। तुलनात्मक रूपमा हेर्ने हो भने जनआन्दोलनको प्रथम चरणका समय र प्रयत्न धेरै लागे तापनि यसको दिशानिर्देश र लक्ष्यको आधारमा अग्रगामी चरणहरूभन्दा केही सरल थियो। (more…)
इलामको आवश्यकताः कृषिमा औद्योगिकीकरण र खुल्ला कृषि विश्वविद्यालयको स्थापना Monday, Jul 9 2007
Uncategorized इलाम चिनारीबाट गद्य 11:15 am
-देवी दुलाल
भू–बनावट र हावापानीको दृष्टिमा इलाम जति सुन्दर छ, विकासका दृष्टिले पनि त्यति नै उन्नत र प्रशंसयोग्य छ। भौतिक विकासका साथसाथै मानवीय चेतना र सम्पन्नताको विकासले समग्र इलामलाई माथि उठाएको छ। विकासका आवश्यक पूर्वाधार पहिले नै पुगेको हो। (more…)
संगीत र यसको नयाँ आयाम Monday, Jul 9 2007
Uncategorized इलाम चिनारीबाट गद्य 11:15 am
-डेनी निरौला
विषय प्रवेश मनको केन्द्रीय तहबाट सुखानुभूतिभित्र रहेको परमानन्द र जीवन भोगाइको यथार्थतालाई नदीको छाल झैं विचार तरङ्ग मार्फत अनुभुत गराउने ध्वनी स्पर्श संगीत हो। यसलाई समय र परिस्थिति अनुसार मानिसले आफ्नो तर्कशक्ति र कल्पनाशक्तिका 11आधारमा परिभाषा दिएका छन्। तर संगीतको अर्थ, परिभाषा, महत्व र क्षेत्र शब्दको व्याख्यान परिधिभन्दा सयौं गुणा माथि छ। (more…)
म भित्रको इलाम Monday, Jul 9 2007
Uncategorized इलाम चिनारीबाट गद्य 11:15 am
-धर्म पोखरेल
पूर्वमा भारतको दार्जिलिङ्ग पश्चिममा धनकुटा र मोरङ्ग उत्तरमा पाँचथर र दक्षिणमा झापा जिल्लाको सीमानामा रहेको इलाम जिल्लाको धुसेनी गाविसको भट्टीले प्रथम पटक मलाई आँखा खोलायो। यहीँको झोपडीले ‘को खाई नानी को खाई‘ को भाकामा खान सिकायो। यहीँको कोकरीले “लौहै नानी लो है” को भाकामा नदी दिलायो। (more…)
इलामका गुफाहरू Monday, Jul 9 2007
Uncategorized इलाम चिनारीबाट गद्य 11:14 am
-राधेश्याम लेकाली
प्रकृतिको अनुपम सुन्दरतालाई चुम्ने हो भने इलाम जिल्ला एकपटक जो कोहीले पनि पुग्नै पर्छ। हरिाय चिया बगानले ढाकिएका डाँडाहरू, अनौठा पोखरीहरू, नदिनाला217 झरना तथा सूर्योदय, सूर्यास्त र हिमश्रृंखाका रोमाञ्चित दृश्यहरू इलाम जिल्लाका प्राकृतिक विशेषताहरू हुन्। एकातिर प्राकृतिक दृष्यहरूले पर्यटकहरूलाई रोमाञ्चित गर्छ भने अर्कोतिर धार्मिक मठ, मन्दिर, देवालय, गुम्बाहरूले पनि उति नै आकर्षण गर्दछन्। (more…)
कसरी भयो इलाममा पर्यटन विकास Monday, Jul 9 2007
Uncategorized इलाम चिनारीबाट गद्य 11:13 am
-राजु बराल
लेखकहरूले इलामलाई विभिन्न तरिकाले लेखे– कसैले यसलाई सूर्योदयको जिल्ला भनेर लेखे त धेरैले पहाडकी रानी भनेर लेखे, कतिले छ ‘अ‘ को जिल्ला भने अझ कतिले ११ ‘अ‘ पनि ठोके, अझ कतिले इलामलाई ‘च‘ सँग पनि जोडे। तारानाथले इलामलाई ‘इमान‘ भनेर लेखे, सुरेजराजले ‘मातृभूमिको स्वर्ग‘ भनेर लेखे, बुलु मुकारुङ्गले ‘नेपालको स्विट्जरल्याण्ड‘ भनेर लेखे। कसैलाई इलामेलीको अतिथि सत्कारले कलम चलायो त कतिलाई लिम्बूहरूको धाननाच, राईहरूको चण्डीनाच र लेप्चाहरूका संस्कृतिले मन खिच्यो। (more…)
