आदरणीय पाठकबृन्द,
तपाँइहरूको सहभागिता बिना हाम्रो प्रयास अधुरो हुन जान्छ। त्यसकारण तपाँइहरूले हाम्रो प्रयासलाई सार्थक रूप दिन बेला बेलामा समाचार, लेख, रचना, साहित्य आदि पठाउन सक्नुहुनेछ। प्रकाशित विचार/समाचारमा प्रतिकृया मात्र पठाउनु भयो भने पनि हामीलाई खुशी लाग्नेछ। धन्यवाद।