Problem in viewing Ilamsutra:
Ilamsutra is Unicode based Nepali web portal. If you are using Internet explorer below than version 6.0 you may face problem viewing. You will see series of question marks and/or strange characters. To view this site properly you should install Nepali Unicode or Indic language in your regional setting of the computer. That is provided by Windows. Or you can visit mpp.org.np for more about Nepali Unicode. Unicode based Devanagari fonts Mangal, Kalimati, Samanta are used in the web. Inform about your problem at: sunriseilam@yahoo.com
इलामसूत्र के हो ?
इलाम जिल्लामा जन्मेका तथा इलामसित सरोकार राख्ने सबैका बीच इलामका ताजा समाचारहरूका बारेमा जानकारी दिने तथा आपसी सम्पर्क बनाइ राख्न यो ब्लग चलाइएको हो। This web based blog is operated by journalists affiliated to Federation of Nepalese Journalists (FNJ) from Ilam and settled in Kathmandu. Any article and literary work can be posted to us.
को द्वारा संचालित छ ?
यो नेपाल पत्रकार महासंघमा आबद्ध इलामेली पत्रकारहररुद्वारा संचालित छ। यसमा सहभागी सबैजना यसको सदस्य हुनेछन् र यसको अध्यक्ष अथवा संयोजक कोही छैन। यसमा सहभागी हुने सबैले कुनै पारिश्रमिक बेगर काम गर्ने गर्दछन्। अहिले हाम्रो निशुल्क वेवमा प्रकाशित हुँदै आएको छ। श्रोत जुटेमा यसलाई आफ्नै ठेगाना भएको साइटको रूपमा विकास गर्ने लक्ष्य हामीले लिएका छौं।
मुख्य के के कुरा हुनेछ ?
इलाम तथा इलाम सित सरोकार रहने किसिमका समाचारहरु, शुभकामना तथा समवेदनाहरू, यातायात आदि सम्बन्धी सूचना तथा जानकारीहरु लगायत बालक, किशोर, युवा, प्रौढ तथा बृद्धहरूका लागि उचित सामग्री पस्किने प्रयास यस मार्फत गरिनेछ।
यसबाट मैंले के उपलब्धि पाउनेछु ?
जानकारी हासिल गर्न सक्नुहुनेछ। आफ्ना कुरा सुनाउने तथा अरूका कुरा सुन्ने मौका पाउनुहुनेछ। लेख, रचना, साहित्यहरू प्रकाशित गराउन पाउनुहुनेछ।
इलामसूत्रमा म कसरी सरिक हुन सक्छु ?
तपाईं पनि यसमा सरिक हुन सक्नुहुन्छ। प्रकाशित भैसकेका समाचार हरूमाथि प्रतिकृया अथवा थप जानकारी पठाएर; लेख, रचना, साहित्य अथवा समाचार पठाएर इलामसूत्रलाई योगदान दिन सक्नुहुन्छ।
साथै तपाँइका साथीभाइहरूलाई समेत यसको बारेमा जानकारी दिन सक्नुहुनेछ। समाचारको प्रतिकृया त्यही समाचारको तल रहेको कमेन्ट भन्ने लिङ्कमा क्लिक गरेर पठाउन सक्नुहुनेछ भने लेख रचना पठाउन इमेल प्रयोग गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना sunriseilam@yahoo.com हो।
कस्तो सामग्रीले प्राथमिकता पाउँछ ?
लोकतन्त्रका पक्षमा लेखिएका लेख रचना तथा साहित्यलाइ इलामसूत्र हार्दिक स्वागत गर्दछ। साहित्य तथा पत्रकारितामा भरखरै कलम चलाउन थाल्नुभएको छ भने पनि स्तरीय सामग्रीलाई हामी सदैव स्वागत गर्नेछौं। थप जानकारीका लागि भित्र आउनुहोस्
इलाम सूत्रको स्थापनाका लागि तपसिल बमोजिमका सहकर्मी साथीहरूको योगदान स्मरणीय रहेको छ।
विष्णु निष्ठुरी-नेपाल पत्रकार महासंघ-4247810-bishnuilam@yahoo.com
अर्जुन भट्टराई-स्वतन्त्र पत्रकार-5555655-ndiktm@ntc.net.np
आशा बहादुर राई-गोरखापत्र- -
के.बी. अधिकारी-शिक्षक-4476953-babita_kb@yahoo.com
केदार शर्मा-स्वतन्त्र सञ्चारकर्मी-5545888-kedar@wlink.com.np
गणेश पौडेल-स्वतन्त्र सञ्चारकर्मी-5552211-ganesh.paudel@ntc.net.np, ganeshpdl@yahoo.com
चेतनाथ आचार्य-स्वतन्त्र पत्रकार-4466712-can_journalist@hotmail.com
डेनी निरौला-संगीतकर्मी-4770314-
पुष्प अर्याल-खेलकुद मञ्च- -aryal_puspa@yahoo.com
प्रवीण अधिकारी-कान्तिपुर एफ.एम.-5541902-adhikari_praveen@yahoo.com
बासु भट्टराई-कान्तिपुर-4461353-
मनोज अधिकारी-हिट्स एफ.एम.- -
माधव प्र. चम्लागाई-विद्यार्थी-4414863-madhav_ccc@hotmail.com
मुकुन्द दाहाल-नेपाल वन टि.भी.- -mukunda.dahal@gmail.com
मोती गौतम-विद्यार्थी-4785048-ilameketo@hotmail.com
रविन्द्र भट्टराई-काठमाडौं स्कूल अफ ल-4439869-bhrabindra@htp.cold.np
ललित ब. बस्नेत-अधिवक्ता- -lalit_gulmi@yahoo.com
विष्णु गौतम-दि राइजिङ नेपाल-4107787-bishnugautam1968@yahoo.com
शिव लाल न्यौपाने-कान्तिपुर पब्लिकेसन्स-4108178-shivanpn@yahoo.com
सन्तोष रिजाल-विद्यार्थी- -rahasya142@hotmail.com
सुभाषचन्द्र कट्टेल-नेपाल पत्रकार महासंघ- -hpdnepal@hotmail.com
स्वपनिल दाहाल-विद्यार्थी-4475232-