-गणेश पौडेल
नेपालको शाहबंशीय शासन सत्ता २ सय ३८ बर्ष पछि जनमत द्वारा खोसिएको छ। सधैंजसो पारिवारिक कचिंगल र षड्यन्त्रमा जेलिएको यो राजतन्त्र अब नेपालको इतिहासमा सुरक्षित बन्न पुगेको छ। २ सय बर्ष अघिको राज्य विस्तारलाई ‘पुर्खाको पौरख’ बखान गर्दै आफूलाई राष्ट्रिय एकताको प्रतीक ठान्ने शाही राजतन्त्र जनताबाट पराजित भएपछि समाप्त भएको हो। (more…)
ज्ञानेन्द्रको हठका कारण राजतन्त्रको अन्त्य Thursday, Jun 12 2008
348755 10:52 am