ज्ञानेन्द्रको हठका कारण राजतन्त्रको अन्त्य Thursday, Jun 12 2008 

-गणेश पौडेल
नेपालको शाहबंशीय शासन सत्ता २ सय ३८ बर्ष पछि जनमत द्वारा खोसिएको छ। सधैंजसो पारिवारिक कचिंगल र षड्यन्त्रमा जेलिएको यो राजतन्त्र अब नेपालको इतिहासमा सुरक्षित बन्न पुगेको छ। २ सय बर्ष अघिको राज्य विस्तारलाई ‘पुर्खाको पौरख’ बखान गर्दै आफूलाई राष्ट्रिय एकताको प्रतीक ठान्ने शाही राजतन्त्र जनताबाट पराजित भएपछि समाप्त भएको हो। (more…)

किराँत आस्थाका रूपमा माङमालुङ Sunday, Dec 9 2007 

-दिलेन्द्र राई

       नेपालको पूर्वी पहाड इलाम प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। कञ्चनजङ्घा र कुम्भकर्ण्र्ााहमशृङ्खला, चियाबारी, माईपोखरी, श्रीअन्तु, रक्सेको डाँडो, माईखोलाहरू (चारखोला), गजुरमुखी, माईस्थान इलामको परिचय बनेका छन्। साह्रै परिश्रमी, मिलनसार र सहृदयी इलामेहरू सौभाग्यशाली छन् इलामको भूमिमा। (more…)

धार्मिक एवं पर्यटकीय तीर्थस्थल गजुरमुखी धाम Sunday, Dec 9 2007 

टङ्क के.सी.मेची अञ्चल इलाम जिल्ला तोभाङ गाउँको पुछारमा देउमाई खोला किनार पहरोमा गजुरमुखी देवीको धाम अवस्थित छ।सन्तान दायिनी, वाक्य दायिनीभनी चर्चित यी देवीको धाम इलाम सदरमुकामदेखि १३ केाष पश्चिमको दूरीमा रहेको छ। (more…)

इलाम, पाँचथर र ताप्लेजुङका लागि पर्यटन विकासका पूर्वाधारहरू Sunday, Dec 9 2007 

-नरेन्द्र गुरूङ्ग

 भूमिका :इलाम भन्नासाथ कृषिको नगदेवाली विकास गर्ने अग्रणी जिल्लाको रूपमा विगत एक/दुई दशकदेखि प्रख्यात स्थल भइरहेको अवस्थामा यसै जिल्लालगायत अन्य छिमेकी जिल्लाहरू पाँचथर र ताप्लेजुङलाई पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने पहलहरू सुरु भएको छ। (more…)

के इलाम साँच्चिकै पर्यटकीय जिल्ला बन्ला त? Sunday, Dec 9 2007 

-रविन्द्रनाथ भट्टराई

 . भूमिका सर्वप्रथम त यो लेखको शीर्षक देख्ने बित्तिकै कसैलाई छुन सक्छ त कसैलाई छुन सक्दैन वा कसैको खै मलाई त थाहा छैन भन्ने किसिमका विचारहरू दिमागमा तरङ्गति हुन्छन् होला भन्ने यस लेखकले अनुमान गर्दछ। (more…)

पर्यटन व्यवसाय प्रवर्द्धनका सम्भावना र चुनौतीहरू Sunday, Dec 9 2007 

खोमदत्त बराल इलाम जिल्ला उचाइको हिसाबले लगभग समुन्द्री सतहदेखि ९०० फिटको समतल दानावारी, महमाई, चुलाचुली तथा तर्राईमा झापा जिल्लासँग गाँसिएको क्षेत्र पर्दछ भने लगभग १ हजार फिटको हाराहारीमा चमैता गा.वि.. क्षेत्रबीचको देउराली डाँडा पर्दछ। (more…)

इलामको पर्यटन विकास: विद्यमान अवस्था, सम्भावना र चुनौतीहरू Sunday, Dec 9 2007 

-धर्म गौतमइलामका बारेमा सुन्ने, इलाम देख्ने र इलाममा बस्नेहरू सबै एकै स्वरले भन्दछन्, ‘इलाममा पर्यटन विकासको सम्भावना अनन्त छ।के छ इलाममा? (more…)

इलामको सांस्कृतिक फाँटमा रोपाईंजात्रा Sunday, Dec 9 2007 

-देवीप्रसाद गौतम

जात्राको इतिहास अध्ययन गर्दा पुरानो छ। नेपाली र बंगाली जनजीवनका लागि जात्राअभिन्न अंग मानिन्छ। जात्रा शब्दको मूल अर्थ जुलुस अथवा उत्सव हो। (more…)

इलाम, पर्यटन र एकता Sunday, Dec 9 2007 

-युवराज गौतमइलामनाम सुन्दा नै जोसुकैलाई लाग्न सक्छ त्यहाँभित्र प्रकृतिले दिएको बहुमूल्य उपहारको पोको पक्कै छ।  व्रिटिसले कुँदेको दशगजा पारिपट्ट िदार्जिलिङ्ग र सिक्किमको पहाडहरूजस्तो सामीप्य इलाममा पनि अवश्य छ। (more…)

हाम्रो इलाम र पर्यटन Sunday, Dec 9 2007 

 -खेमप्रसाद बरालमेरो कार्यालयमा अक्सर बैठकहरू भइरहने गर्दछन्,  खासगरी कार्यालय समयको पहिलो आवरमा। हामी हाम्रा सानातिना समस्याहरूलाई सरसल्लाहद्वारा सुल्झाउन चाहन्छौं। (more…)

पाहुना पाल्नु र पाहुनाबाट पालिनु दुवै आनन्द हो Sunday, Dec 9 2007 

-प्रा.डा. नोबल किशोर राईहामीले हिजोको हाम्रो इतिहास र आजको भूगोल राम्ररी बुझेर काम गर्न सके भोलिको समाज अवश्य उभो लाग्छ। इलाम घुमेर आउने गैर इलामेहरूदशवटा इलाम भए सुन्दर नेपाल बनाउन सकिन्थ्योभनेको सुनिन्छ। (more…)

इलाम संरक्षणको पर्खाईमा Sunday, Dec 9 2007 

-डा तीर्थ बहादुर श्रेष्ठ धित मर्ने गरी इलाम हेर्न पाएकै छैन, देख्न पाएको पनि छैन। थोर बहुत सुन्न पाउँछु, पढ्न पाउँछु। पढ्दा, सुन्दा, देख्दा वा भोग्दा पनि इलाम निश्चय नै इलमी नेपालीको थलो मान्न बाध्य भइन्छ। (more…)

इलामको पर्यटकीय सम्भावना Sunday, Dec 9 2007 

-डा. खगेन्द्रनाथ शर्माइलाम एक अत्यन्त रमणीय जिल्ला हो। एक पटक इलाम पुगेका मानिस इलामप्रति मोहित नभएका र पुनः इलाम जाने इच्छा नसोचेको उदाहरण पाइँदैनन्। इलामको भौगोलिक विविधता र जैविक विविधता भित्र प्रत्येक अङ्गका आफना अलग आकर्षा छन्। (more…)

औद्योगिक प्रदर्शनीमा इलामको सकृयता Sunday, Dec 9 2007 

काठमाडौं, मंसीर २०,घरेलु उद्योग तथा ग्रामीण प्रविधिको राजधानीमा शुरू भएको राष्ट्रिय प्रदर्शनीमा इलामले सकृय सहभागिता जनाएको छ। (more…)

Scope of Rural Tourism in Illam Thursday, Nov 8 2007 

- Saroj Bhurtel         On my recent visit to Ghandruk I was so much impressed with the concept of Rural Tourism introduced there that I could not remain without thinking “why can’t we implement this concept in Ilam?”  (more…)

Next Page »

Follow

Get every new post delivered to your Inbox.